यसरी गर्छन् कलेज गर्लहरु रोमान्स

अत्यन्तै भीड काठमाडौँ सहरमा मानिसहरूका अनुहार कहीँ, कतै, केही अभाव भएजस्तो, कुनै कुराले समस्यायुक्त बनाएजस्तो अनि केही पाउन हतारिएजस्तो देखिन्छ।

 
 

यौनशक्ति बढाउने अमूल्य औषधि

सेक्स जसरी एउटा आफैँमा कठिन विषय हो, त्यसरी नै सेक्ससम्बन्धी औषधिहरूको क्षेत्र पनि ज्यादै कठिन छ। आजभोलि आधुनिक वैज्ञानिक खोजहरूले यस दिशामा धेरै उज्यालो आशाका किरणहरू थपेका छन्।

 

प्रेम जीवनको अन्तरसम्बन्ध

प्रेम भन्ने शब्द जति पवित्र , त्यति नै भयानक पनि। प्रेमले सुन्दर संसार रमणीय दिनहरूको निर्माण गर्छ भने कस्ता-कस्ता भयानक घटनाको पनि सिर्जना गर्छ। प्रेम आगो हो, पानी पनि हो। प्रेम कलकल बग्ने खोला हो, प्रेम आँधी-हूरी पनि हो।

 

पत्नीव्रता पति किन नहुने ?

विवाहबारेमा हाम्रो परम्परागत धारणा पश्चिमाहरूको धारणा अलिक फरक छ। हाम्रोमा विवाह जीवनपद्धतिको एक अङ्ग हो यो 'यर्ज्ञकर्म' जस्तै पवित्र मानिन्छ। तर पश्चिमा शैलीको विवाह एउटा सुविधाको सहमित मात्रै हो। प्रष्टै , सहमति भन्ने कुरा सहजै तोड्न सकिन्छ, यो नै पश्चिमा शैलीको सम्बन्धविच्छेद -पारपाचुके) को जगजगीको कारण हो।

श्रीमानबाट श्रीमतीहरू के चाहन्छन् ?

श्रीमान्-श्रीमतीको सम्बन्ध अत्यन्त कोमल हुन्छ आफ्नो यो सम्बन्धलाई सुमधुर राख्न केही महिला अत्यधिकरूपमा सचेत हुने गरेको पाइन्छ। उनीहरू यस्तो महसुस गर्छन् कि आफ्नो पतिको बढी ख्याल राख्नाले दाम्पत्य जीवन खुसीले भरिपूर्ण हुन्छ। उनीहरू सोच्छन्- हरखबत आफ्ना पतिको -साना आवश्यकताको ख्याल राख्नु, उनको साथ बढीभन्दा बढी समय व्यतीत गर्नु पतिलाई खुसी राख्ने सर्वोत्तम उपाय हो।