छोरालाई विवाहका लागि कसरी तयार पार्ने ?

छोराको जन्म हुनेबित्तिकै उसको पढाइ-लेखाइसँगै विवाहको चर्चा पनि प्रारम्भ हुन्छ। सासू अर्थात् केटाकी आमाले छोरा ठूलो हुनासाथ आफ्नो घरमा एउटी चन्द्रमाजस्ती बुहारी आउनेछिन् भन्ने आशा राखेकी हुन्छिन्, जसले घरको काम सघाउनुका साथै छोराको सेवा पनि गर्छिन्।

 
 

 कुमारीत्व रक्षाका लागि अदालतमा

कुमारीत्वको प्रतीक झल्काउने औँठी लगाउन नपाउने स्कुलको निर्णयविरुद्ध एक स्कुले किशोरी उच्च अदालतको ढोका ढक्ढकाउन पुगेकी छिन्। साइँली औँलामा लगाइने सो औँठी कन्याको कुमारीत्व भङ्ग हुन अझै बाँकी भन्ने अर्थ बोक्ने प्रतीक मानिन्छ।

 
टिनएजको चञ्चलता कसरी सम्हाल्ने ?

मानव जीवनको वसन्त ऋतुका रूपमा कविहरूद्वारा चर्चा गरिने टिनएज अर्थात् किशोरावस्थालाई संक्रमणकालीन अवस्था मानिन्छ। मनोवैज्ञानिकहरूले शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक रूपमा बाल्यावस्थाबाट परिपक्व वयस्क अवस्थातर्फ बढेको बाह्र वर्षदेखि अठार

 

सेक्समा के चाहन्छन् महिला

नारीका लागि जीवनसित जोडिएका हरेक प्रसङ्ग भावनात्मक हुने गरेको तथ्य विभिन्न अनुसन्धानहरूबाट पत्तँ लागिसकेको छ। यौन पनि यसबाट अछुतो छैन। नारीहरू यौनमा प्रेम भावना खोज्छन्। तिनका लागि यौन शारीरिक तृप्तिको माध्यम मात्र होइन।

विवाहका प्रकार तपाईं कस्तो विवाह गर्ने ?

हामी हिन्दु समाजका मानिस, हामीलाई विवाह भन्नेबित्तिकै चासो जागेर आउँछ। हामी धर्ममा ज्यादै विश्वास गर्दछौँ। अनि धर्म रक्षत रक्षती भन्ने उक्तिलाई अघि सार्र्छौं। तर विवाहजस्तो कुरा जुन समाजको लागि पनि उत्तिकै महत्वपूर्ण छ।